नारी सञ्चार गृह झापामा नयाँ समिति, अध्यक्षमा रेजिना गौतम

झापा / नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम सर्वसम्मत चयन भएकी छन् । मंगलबार बिर्तामोडमा झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ चयन भएका छन् । त्यस्तै … Continue reading नारी सञ्चार गृह झापामा नयाँ समिति, अध्यक्षमा रेजिना गौतम